काठमाडौँ हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको हो । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा नदेखिने सम्भावना रहेको बताइएको छ । उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय
Complete Reading

अमुल्य सपना बोकेर बिदेश गएका नेपालिहरुको शव अहिले दिनानुदिन बाकसमा आएको देख्नसकिन्छ ।बिदेश कोहिलाई रहर होला त कोहिलाई कहर ।बाध्यताले रहरको पनि घुडा टेकाइदिदो रहेछ।त्यस्तै भोटेकोशि गाउपालिका १ सिन्धुपाल्चोकका ३२ बर्षिय छिरिङ सेर्पा आज भन्दा ४१ दिन अघाडि सवारिसाधन दु`र्घटना भएकै बेला उनी अस्ताएका थिए ।तर बितेको यतिधेरै दिन भइरहदा उनको श`व हिजो मात्रै नेपाल
Complete Reading

नेपाली कांग्रेसका नेता गगन थापाले एसिड पीडत मुस्कान खातुन एक योद्धा भएको बताएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् । उनले आफ्ना दुई छोरीहरूलाई मुस्कानको तस्वीर देखाउँदै मुस्कान योद्धा भएको बताएको सामाजिक सञ्जालमा लेखेका छन् । अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित भएकोमा मुस्कानलाईबधाई समेत दिँदे थापाले भनेका छन्आफ्नो जीवनमा परेको
Complete Reading

पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।उक्त खुशी उनले आफ्ना प्रेमी शिशन बानियाँलाई पनि साटेकि छिन । केहि वर्षअघि देखि प्रेम सम्बन्धमा रहेका शिशन र शृङ्खला बिचको प्रेम शृङ्खला हार्वड जानुअघि यसरी साट्दै छ्न
Complete Reading

केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सार्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ  हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् । उनले क्रिश्चियन परम्परा
Complete Reading

पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा फागुन २७गते बिहीबार महाशिवरात्रि पर्व मनाइदैछ। महाशिवरात्रि सबै नेपाली विशेष गरी हिन्दुहरूको प्रमुख पर्वका रूपमा चिनिएको छ। शिवजीको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्री सुखरात्री  शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र रात्रीकारूपमा पुराणहरूमा वर्णित छ। महाशिवरात्रीको व्रतमा भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत
Complete Reading

नेपाली चेली मुना श्रेष्ठले “powerful women championship award” हात पारेकी छिन। भारतिय खेलाडी लाई हराउदै रेस्लिङ मा उनले उक्त बेल्ट हात पारेकी हुन। यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोसबिजय पश्चात बोल्दै मुनाले अब देशभर खेलाडी जन्माउने अभियान मा लाग्ने बताएकी छिन। उहँको हौसला स्वरुप यो समाचार लाई share गर्नुहोला।UWE ultimate wrestling entertainment
Complete Reading

दत्तिवनको १० ग्राम धूलोमा २५० मिलिलिटर पानी मिलाई ३/४ पटक मुख कुल्ला गर्नाले रगत बग्न कम हुन्छ ।बिहान–साँझ दिनमा २ पटक कागतीको रसले मुखमा हल्का मालिस गर्नाले लाभ मिल्दछ ।नागकेशर र रक्तचन्दनलाई समान मात्रामा मिलाई धुलो पाउडर बनाउनुहोस् । उक्त धुलोमा केही मात्रामा मह मिलाई दाँत माझ्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।फिटकिरी सौफ कालो
Complete Reading

मेष प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। सामान्य चुनौती देखिए पनि बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। सानाे प्रयत्नले उपलब्धि हातलागी हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। राष्ट्रियता एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। लगनशीलताले
Complete Reading

मेष समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला। वृष परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
Complete Reading