कुर्सि जाने भए पछि फेरी ओलीको गुण गान गर्न थाले !

कुर्सि जाने भए पछि फेरी ओलीको गुण गान गर्न थाले !

कुर्सि जाने भए पछि फेरी ओलीको गुण गान गर्न थाले !

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार विरुद्धको अविश्वासको प्रस्ताव काल्पनिक कुरामात्रै भएको बताएका छन् ।पार्टी नेतृत्वबीच केन्द्रमा चलिरहँदा गृहजिल्ला ताप्लेजुङमा एक साता बसाइका लागि आएका मन्त्री भट्टराईले पार्टी नफुट्ने दाबी पनि गरे । नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास मूलतविभाजनको इतिहास भट्टराईले थपेपछिल्लो समय त्यो बद्लिएको छ विभाजन सजिलो कुरा हो एकता बडो कठिन कुरा हो । कठिन भए पनि राष्ट्रको आवश्यकताले त्यो कठिन बाटो हिँड्नै पर्छ । एकताको बाटो सुरुआत गर्दा पार्टीलाई जहाँ पुर्‍याउने भनिएको थियो त्यहाँ पुर्‍याउनु पर्नेमा उनको जोड विभाजित कम्युनिष्ट पार्टीलाई एक गर्ने पार्टी भएकाले फर्कने पुल भत्किसकेकाले अगाडिको बाटोमा समस्या आए हल गर्दैजानुपर्नेमा उनले जोड दिए अलिकति बृहत् सहमति कायम गर्दै जानुपर्छउनले भने एउटै मान्छे सधैं अध्यक्ष हुँदैन उसले छोड्नुपर्छ तर एउटा प्रकृयाबाट

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account