सुनका गरगहना र नगद सम्पत्ति लगेर लक्ष्मी फरार खोजिदिन श्रीमानको अनुरोध !

सुनका गरगहना र नगद सम्पत्ति लगेर लक्ष्मी फरार खोजिदिन श्रीमानको अनुरोध !

सुनका गरगहना र नगद सम्पत्ति लगेर लक्ष्मी फरार खोजिदिन श्रीमानको अनुरोध !

गोरखा घर भएकी ३०बर्षया लक्ष्मी दानी विगत १०दिन देखि राइरहेकी छिन् । खैरेनीबाट हराएकी लक्ष्मीको परिवारले जो कसैले देखेमा आफूहरुलाई खबर गरिदिनहुन अनुरोध गरेका छन् । लक्ष्मीका श्रीमान दिपक दानीका अनुसार लक्ष्मी छोराछोरीका साथ पसल गरेर बसेकी थिइन् । दलिपावलीको टीका पछिल्लो दिनदेखि लक्ष्मी सम्पर्कविहिन भएकी हुन् उनका १२बर्षिय छोरी र १०बर्षका छोरा गरि दुई सन्तान छन् । लक्ष्मीका श्रीमान दिपकले छोराछोरोको मुख हेरे भएपनि फर्किन आग्रह गरेका छन् । साथै कसैले देखेमा खबर गरि सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । दिपककका अनुसार प्रहरीबाट आएको पेन्सन पसलको नगद सम्पत्ति र गरगहनासहित लक्ष्मी बेपत्ता भएकी हुन् म गाउँमा काममा व्यस्त थिए । छोराछोरी लक्ष्मीसँगै थिए । लगातार आफन्त र चिनेजानेकोमा खबर गर्यौ तर कतै पत्ता लागेन प्रहरी कार्यालयमा पनि खबर गरेका छौं । छोरोछोरोले पनि आमा खोजिरहेका छन् । लक्ष्मी जहाँ भए पनि सम्पर्कमा आए घर फर्क। नेपाल रैबारसँग कुराकानी गर्दै उनले भने । हराइरहेकी लक्ष्मी(फोटोमा रहेकी महिला) लाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४९२५७३१४ वा ९८२७१२९१७२ मा सक्पर्क गरि खबर गरिदिनुहोला।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account