उदयपुरको मोतिगडामा आगलागी !

उदयपुरको मोतिगडामा आगलागी !

उदयपुरको मोतिगडामा आगलागी !

उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा चाँपमा बुधबार बेलुकी ५ बजेको समयमा आगलागी हुदा दश लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।स्थानिय हरिनारायण कोईरालाको गाई गोठमा खोले पकाएर रहेको कोईला बाट अचानक आगो सल्कन गई आगो लागि हुदा निजको काठले बनेको २ तले टिनको छाना भएको घर घर भित्र रहेको अन्नपात लत्ताकपडाभाडा बर्तनकाठपात र गाई गोठ पुर्ण रुपमा जलेको छ आगो नेपाल प्रहरीशसश्त्र प्रहरी, स्थानिय बासि र दमकलको सहयोगमा ६।३० बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account