सौतेनी छोरीमाथि गरे यस्तो अनैतिक काम !

सौतेनी छोरीमाथि गरे यस्तो अनैतिक काम !

सौतेनी छोरीमाथि गरे यस्तो अनैतिक काम !

एक जना व्यक्तिले बुबा र छोरीको जस्तो पवित्र सम्बन्धलाई लाज लाग्दो बनाएका छन्। एक बाबुको यो घिन लाग्दो हरकतको नाबालिग केटीकी आमा आफैले प्रहरी चौकीमा खुलासा गरेकी हुन् । नाबालिग केटीकी आमाले उनी निजी अस्पतालमा काम गर्ने बताइन् उनी आफ्ना बच्चाहरुलाई श्रीमानको जिम्मा छोडर बाहिरबाट निस्केकी थिइन् । चार दिन पछि जब उनी घर आईन् ८वर्षीया छोरीले आमालाई सौतेनी बुवाले गरेको अनैतिक कामको बारेमा बताइन् यो घटना भारतको हो । भागलपुर साबौर पुलिस स्टेशनमा आफ्नै पतिबारेको उजुरी लिएर पुगेकी उनले प्रहरीलाई यो दुखद घटना सुनाएकी हुन् । पुलिस स्टेशनमा इन्चार्ज सुनील झालाई आफ्नो पतिको अभद्र व्यवहारको बारेमा बताइन् । महिलाको बयानमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।

आजतकमा छापिएको समाचार अनुसार महिलाका अनुसार उनी बंगालकी बासिन्दा हुन् । उनको पतिले उनलाई विवाहको केही वर्ष पछि छोडे । त्यसपछि ती आइमाई आफ्ना तीन बच्चाहरु संग भागलपुर आईन् सुरुमा उनी बच्चा सहित सबौरमा बसिन् । र नजिकका घरहरूमा काम गर्न थालिन् । यस क्रममा उनले रिक्शा चालकलाई भेटिन् । ईरिक्शा चालकलाई पनि उनकी श्रीमतीले छाडेकी थिइन् । यस पछि दुबै सँगै बस्न थाले । दुवैको प्रेम यति बढ्यो कि दुबैको बिहे भयोती महिलाका अनुसार विवाह पछि उनका पति महिलाकै घरमा बस्न थाले। यस्तो अवस्थामा ती महिला अस्पतालमा काम गर्न थालिन् । यस समयमा सबै ठीक ठाक हुँदै थियो तर अचानक पतिको यो नराम्रो कार्यले महिलालाई भित्रबाटै हल्लायो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account