निबर्तमान पुनले गरे प्रधानमन्त्री ओलीको भित्रि खुलासा !

निबर्तमान पुनले गरे प्रधानमन्त्री ओलीको भित्रि खुलासा !

निबर्तमान पुनले गरे प्रधानमन्त्री ओलीको भित्रि खुलासा !

निबर्तमान उर्जामन्त्री तथा नेकपा प्रचण्ड-नेपाल समुहका नेता बर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेताहरूकाे टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाउनु भएको छ ।नेात पुनले सबै नेताहरुको टेलिफोन ट्यापिङ भइरहेकोे दावी गर्दै अन्य नेताहरुसँग गोप्य कुराहरु गर्न नसकिने बताउनु भयो । लोकतान्त्रिक संविधान भएको मुलुकमा प्रधानमन्त्रीबाटै नेताहरुलाई यसरी तर्साउने काम सह्य नहुने बताउनु भयो ।नेता पुनले प्रधानमन्त्री ओलीले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई यस्तै प्रयोजनका लागि आफू मातहतमा राखेको आरोप लगाउनु भयो । नेता पुनले प्रधानमन्त्तीले टेलिफोन ट्यापिङ गरेकै कारण राष्ट्रिय व्यवसायी आतंकित भइसकेको बताउनु भयो ।प्रधानमन्त्री ओलीलाई यसअघि नेकपामा आन्तरिक संघर्ष चर्किरहेका बेला सबै नेताहरुको घर-घरसम्म अनुशन्धान ब्यूरोका कर्मचारीहरु खटाएको आरोप लाग्दै आएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account