एक महिना भित्रमा रबि र ज्ञानेन्द्रको टाउको काटेर फुटबल खेल्छु !

एक महिना भित्रमा रबि र ज्ञानेन्द्रको टाउको काटेर फुटबल खेल्छु !

एक महिना भित्रमा रबि र ज्ञानेन्द्रको टाउको काटेर फुटबल खेल्छु !

भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही अहिले खुव चर्चामा छन । भ्रष्टाचारीको जरो उखेल्ने उद्देश्यले हिँडेका ज्ञानेन्द्र अनेकौं पटक कुटपिट तथा कयौं पटक जेल समेत गएका छ्न । नेपालमा ब्याप्त भ्रष्टाचारीको अन्त्य गर्ने सपना बोकेर हिँडेका शाहीलाई बिरोध गर्ने पनि थुप्रै भेटिन्छ त्यस्तै यता अर्का टेलिभिजन प्रस्तोता रवि लामिछाने पनी नेपालमा उत्तिकै चर्चीत छन । कार्यक्रम सिधा कुरा जनता संगबाट चर्चा चुलिएसंगै उनलाई नचिन्ने मानिस नेपालमा भेट्न गार्‍हो पर्दछ ।साना केटाकेटीयुवायुवती देखि लिए बुढाबुढी सम्मले उनको कामको प्रसंसा गर्दछन । उनको नीडर साहासिक स्वभावले धेरैको मन जितेको छ । पछिल्लो समय उनलाई गिर्‍हाउने निकै ठुला प्रयासहरु पनि भए रविको सामु सबै प्रयासहरु विफल भइरहेका छ्न तरपनि दुवै व्यक्तिको प्रसंसक भने आम नेपाली जनता रहेका छन । तर पछिल्लो समय उनीहरुलाई नराम्रो भन्ने केहि मानिसहरु भेटिएका छ्न ।भर्खरै मात्र विदेशमा बस्ने एक नेपाली युवकले उनीहरूलाई तथानाम भन्दै गाली गरेको भिडियो सामाजिक संजाल भाइरल बनेको छ । हामी लाई यो समाचार हाम्रो खबर बाट प्राप्त भएको हो

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account