खचाखच यात्रु बोकेको बस दुर्घटना २० जनाको मृत्यु !

खचाखच यात्रु बोकेको बस दुर्घटना २० जनाको मृत्यु !

खचाखच यात्रु बोकेको बस दुर्घटना २० जनाको मृत्यु !

अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २०व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account