Related Posts
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्रि रेणु दाहालले यस पटक जुलुसमा भने सुर्य अंकित भण्डा समाइनन् । यसअघिको आन्दोलनमा चितवनमा सुर्य अंकित झण्डा बोकेर उभिएको फोटो निक्कै भाइरल बनेको थियो ।चितवनको मेयरको निर्वाचनका क्रममा त्यही सुर्य चिन्ह अंकित मतपत्र च्यातेर जितेको आरोप खेपिरहेकी दाहालले यसपटक भने झण्डा नसमाएको उनि निकट एक नेताले जानकारी दिए । कस से कम सुर्य अंकित झण्डा बोकेर फोटो भने नखिच्ने उहाले जानकारी दिनुभएको छ ति नेताले भने ।नेकपाको प्रचण्ड–माधवकुमार नेपाल समुहले राजधानीको रत्नपार्कमा आज विरोध प्रर्दशन गर्दैछ । मुल सडक छेकेर प्रर्दशन गरेपछि सर्वसाधारण र सो बाटो भएर हिड्ने यात्रु भने निक्कै मर्कामा परेका छन् ।