नबोली यो लडाई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ !

नबोली यो लडाई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ !

नबोली यो लडाई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ !

चर्चित टेलिभिनज कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र न्यूज २४टेलिभिजनबीच विवाद चर्किएको छन्यूज २४टेलिभिजनले कार्यक्रम सिधा कुरा जनतासँग चलाउने निर्णय गरेसँगै विवाद बढेको हो । लामिछानेले आफ्नो कार्यक्रमको अन्तिम एपिसोड चलाएसँगै केही समयका लागि कार्यक्रमबाट विश्राम लिँदै न्यूज २४छोडेका थिए न्यूज२४ टेलिभिजनमा साताको आइतबार मंगलबार र बिहीवार प्रशारण हुँदै आएको कार्यक्रम टेभिजिनको भएको व्यवस्थापन पक्षको दावी छ । लामिछाने कार्यक्रमको प्रस्तोता मात्र भएकाले प्रस्तोताले छोड्दैमा कार्यक्रम बन्द नहुने भन्दै कार्यक्रम संचालन गरेको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account