यी बहिनी मर्निङबाट बच्चा च्यापेर सन्तोष देउजालाई भेट्न चितवन किन आईन ?

यी बहिनी मर्निङबाट बच्चा च्यापेर सन्तोष देउजालाई भेट्न चितवन किन आईन ?

यी बहिनी मर्निङबाट बच्चा च्यापेर सन्तोष देउजालाई भेट्न चितवन किन आईन ?

सरिता थोकार आफ्नो ४वर्षकी छोरी लिएर सिन्धुली वजारमा बस्थिन् । सिन्धुलीका विर वहादुर घिसिगंले उनलाई पहिलो पटक देखेकी भरमा सरितालाई मन पराए । उनले प्रेम प्रस्ताव राखे दुवै जनाको मन मिलेपछि विवाह भयो । विवाह पछि उनले श्रीमतीलाई वजारमा डेरा लिएर राखे । सानो छोरी पनि जन्मिइन् उनी परिवारका लागि पैसा कमाउन भनेर वैदेशिक रोजगारीका लागि गए ।अहिले छोरी जेनिशा ४ वर्षकी भइन् । उनी विद्यालय समेत जान थालेकी छन् । आमाको काखमा लुटुपुटु गर्नुपर्ने छोरीको अहिले काख खोसिएको छ ।

उनलाई आमा कहाँ छन् भन्ने पनि थाहा छैन । छोरीलाई तिमी नरोइ बस म तिमी ठूली भएपछि लिन आउँछु भनेर हिँडेको उनको श्रीमानले बताएका छन् । छोरी अहिले आमाको पर्खाइमा छन् ।उनलाई संधै विद्यालय लैजाने ल्याउने ममी छैनन् । उनले ममी काठमाडौ जानु भएको छ भन्छिन् तर उनको जिवनमा आमाको काख खोसिएको थाहा छैन । वैदेशिक रोजगारीमा रहेका विरवहादुर अहिले घर फर्केका छन् । श्रीमती हराएपछि उनी सानो छोरी बोकेर श्रीमतीको खोजीमा छन् । आफ्नो घर गाउँमा भएकाले श्रीमतीलाई अप्ठेरो होला भनेर वजारमा कोठा लिएर राखको उनको भनाई छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account