अब यस्तो बन्यो सरकार बन्ने समीकरण !

अब यस्तो बन्यो सरकार बन्ने समीकरण !

अब यस्तो बन्यो सरकार बन्ने समीकरण !

सर्वोच्च अदालतको नेकपाको एकीकरण खारेजीको निर्णयसँग संसदमा चार वटा दल अस्तित्वमा आएका छन्। सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँताइदिएको हो।योसँगै संसदमा अब चार वटा दल नेकपा एमाले नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी अस्तित्वमा रहने भएका छन्।प्रतिनिधि सभामा पूर्वएमालेको १सय २१सिट रहेको थियो। प्रत्यक्षतर्फ उसले ८०सिट जितेको थियो भने समानुपातिक तर्फ ४१सिट जितेको थियो। पूर्वएमाले सांसद सानु शिवाको निधन भएकाले पूर्वएमालेको अहिले संसदमा १२०सिट छ। नेपाली कांग्रेसले ६३सिट जितेको थियो। उसले प्रत्यक्षमा २३र समानुपातिकमा ४०सिट जितेको थियो। उसका विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन्।त्यस्तै नेकपा माओवादी केन्द्रले निर्वाचनमा ५३ सिट जितेको थियो। उसको प्रत्यक्षमा ३६ र समानुपातिकमा १७सिट रहेको छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account