झाँक्री एमाले एक हुने सम्भावना देखिएन !

झाँक्री एमाले एक हुने सम्भावना देखिएन !

झाँक्री एमाले एक हुने सम्भावना देखिएन !

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले एक हुने सम्भावना नदेखिएको बताएकी छन्।सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले एमाले मुख्यालय धुम्बाराहीमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफललाई सकरात्मक रुपमा लिन सकिने भए पनि एकता हुने सम्भावना नदेखिएको बताएकी हुन् । उनले एमाले अस्तित्वको आधार २३फागुनको सर्वोच्चको फैसला भएको भन्दै सोही फैसलाअनुसार २०७५ जेठ २गतेकै अवस्थाबाट एमाले सक्रिय हुनुपर्ने बताएकी छन्।उनले २०७५जेठ ३देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्ने समेत फेसबुकमा लेखेकी छिन् उनले फेसबुकमा यस्तो लेखेकी छिन्

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account