लाजनिती माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी झरेर २ सयमा पुग्यो !

लाजनिती माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी झरेर २ सयमा पुग्यो !

लाजनिती माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी झरेर २ सयमा पुग्यो !

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २सयमा झरेको छ ।नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २सय र एमालेबाट २४५गरी ४४५सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । २०७५जेठ ३मा नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तर त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको थियो । सर्वोच्च अदालतले एमाले माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । उक्त बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account