आज कालिञ्चोकमा हिउँ परे पछि यस्तो रहयो ! घुम्न जाने होकी ?

आज कालिञ्चोकमा हिउँ परे पछि यस्तो रहयो ! घुम्न जाने होकी ?

आज कालिञ्चोकमा हिउँ परे पछि यस्तो रहयो ! घुम्न जाने होकी ?

दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ आज बिहानदेखि कालिञ्चोक कुरी बजार खरिढुङ्गा शैलुङडाँडा लगायत उच्च भूभागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो । तीन हजार ८४२मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वलीले बताए ।उनले भने यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन् हिमपात हुनु राम्रो हो । वर्षाले किसान पनि औधि खुशी भएका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account