गरिबको जिन्दगी यस्तै रहेछ !

गरिबको जिन्दगी यस्तै रहेछ !

गरिबको जिन्दगी यस्तै रहेछ !

हामी नेपाल धनीक त हौ तर यस्तो देख्दा लाग्छ हामी बिस्वको गरिब देश हौ यस्तो देख्दा कुन नेपाली मन रुदैन र तपाई हरु हेर्नुहोस त यक चोटी आज म बाटोमा हिन्दै गर्दा यो दृश्य देखेर दुई शब्द नलेखी बस्न सकिन।हामी जस्तै संसार जिउने इच्छा उहाहरुको पनि छ।नेपाल सरकारले सडक मानव रहित नेपाल धोषणा गरिसकेको छ तर बिडमबना देशको अवस्था एस्तो छ कति बजेट सेमिनार र भ्रमणमा सिद्धिन्छ यस्ता मानवको लागि पनि सेवा गर्ने जमर्को गरियोस् नेपाल गरिब देश हो तर एति पनि गरिब छैन कि खान लाउन नपाएर बाटोमै मर्नु परोस् जय मानव रुपेश साह फेसबुक वालबाट

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account