गायक तथा मोडेल दुर्गेश थापालाइ कारबाही गर्नु कति को उचित ?

गायक तथा मोडेल दुर्गेश थापालाइ कारबाही गर्नु कति को उचित ?

गायक तथा मोडेल दुर्गेश थापालाइ कारबाही गर्नु कति को उचित ?

पुर्व भारतीय सेना दुर्गेश थापा हाल नेपाली आधुनिक पप गायक होलान्। उनका हरेक गितहरु अलिक उत्ताउलानै होलान्। हुनसक्छ धेरैलाई मन नपर्न पनि सक्छ। र अहिले उनको नयाँ गितले गर्दा उनी बिवादमा छन्। तर के जाबो त्यही गितको कारणले यत्रो जेल जिवनकै सजाय हुन जरुरी छ र अहिलेको जवनामा कसले चैँ गित अनुसारको आफ्नो बानी बिगार्ला र चुरोट खैनीको खोलमा धूम्रपान स्वाथ्यका लागीहानिकारक छ भनेर लेख्दा पनि खाने मान्छेले खान छोडेका छन् र हरितालिका तिजको उपलक्ष्यमा ज्योति मगरले तल पनि पिरलो, माथी पनि पिरलो, भन्ने गित गाउँदै अर्धनग्न भएर नाच्दा पिण्ड खाने बेला भएकाहरुलाई पनि सान्दर्भिक लाग्ने, उता कोमल ओलिले खुलेआम पोईल जान पाम, भन्दै नेता मन्त्रीहरुलाई पनि नचाईन। खै त्यति सम्म हुँदा पनि आफ्नो रितिरिवाज र धर्म माथी केही नहुने कसैले कुरा नउठाउने, अनि अहिले दुर्गेश थापाले happy तिहार, चिसो बियर भन्ने गित गाउँदा धर्म संकृतीमा असर पुग्यो रे अनि के अहिलेसम्म पोइला गएका श्रीमतीहरु चाहिँ कोमल ओलिको गित सुनेर होत यदि त्यो गित संविधान बिपरित छ भने कार्वाही गरुन् त्यो गित तुरुन्तै बन्देज गरून् तर कुनै पनि मान्छे आफ्नो ब्याक्तिगत तवरले माथी पुग्छ भने तेस्को खुट्टा तान्ने काम बन्द गर पाखण्डि हो ज्योति मगर र कोमल ओलिको गित भन्दा दुर्गेश थापाको गित कैयौं गुणा सहि छ।
दुर्गेश थापा लाई हेप्नी

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account