चर्चित र्यापेर भिटेन दुवारा १५ थान फुटबल सहयोग !

चर्चित र्यापेर भिटेन दुवारा १५ थान फुटबल सहयोग !

चर्चित र्यापेर भिटेन दुवारा १५ थान फुटबल सहयोग !

नेपाली युवायुवती बर्गहरुको ढुकढुकी बस्न सफल र्यापर भिटेन उहाको चर्चित गित सिम सिमे पनिमा थाइल्याण्डको माल हान्छु बनारसको पान खान्छु तेस्तै करौडोको लोन दियन सारुखनलाइ अस्ति भन्ने सब्दहरु निकैनै चर्चामा रहोय सबै को मुख मुख मा यो सब्द हरु आइ रहेको थियो ! समाज सेबी पनि बन्दै नेपाली र्यापिङ जगतमा आफ्नो छुट्टै नाम बनाउन सफल रौतहट चन्द्रनिगाहपुर निवासी चर्चित RAPPER तथा गाएक समीर घिसिङ VTEN ज्युले १५ थान फुटबल सहयोग गर्नु भएको छ र आगमी दिनमा पनि आझै धेरै सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ। स्रोत रौतहट जिल्ला फूटबल संघ ।

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account