टिफरको ठक्करबाट उदयपुरमा मोटर साइकलमा आगलागी !

टिफरको ठक्करबाट उदयपुरमा मोटर साइकलमा आगलागी !

टिफरको ठक्करबाट उदयपुरमा मोटर साइकलमा आगलागी !

उदयपुरमा टिफरको ठक्करबाट एक मोटर साइकलमा आगलागी भएको छ । शनिबार विहान १०ः३०बजेको समयमा गाईघाट दिक्तेल सडक खण्ड त्रियुगा नगरपालिका १४साउनेमा ना.१क ७६९९नम्बरको टिफरले ब्याक गर्ने क्रममा स.८प ६७०० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा तार सर्ट भई मोटर साइकल जलेर पूर्णरुपमा नष्ट भएको छ मोटर साइकल चालक त्रियुगा नगरपालिका १४साउनेका ४३वर्षिय मेघजित राईलाई केही नभएको तर टिफर चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए टिफर साउने प्रहरी चौकीमा रहेको प्रहरीले जनाएको छ नागरिक बहस

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account