दिवाली मनाउँदा चर्चित टिभी सिरियल ‘इश्क्मे मर्जावा’ आरोहीको लेहेङ्गामा आगो सल्किएपछि !

दिवाली मनाउँदा चर्चित टिभी सिरियल ‘इश्क्मे मर्जावा’ आरोहीको लेहेङ्गामा आगो सल्किएपछि !

दिवाली मनाउँदा चर्चित टिभी सिरियल ‘इश्क्मे मर्जावा’ आरोहीको लेहेङ्गामा आगो सल्किएपछि !

दिवाली मनाउने क्रममा भारतीय एक चर्चित टिभी अभिनेत्री निया शर्माको लेगेङ्गामा आगो लागेको छ दिवालीको पार्टीमा उनले लगाएको लेहेङ्गामा आगो सल्किएको थियो  आगोले जलेको उनको लेहेङ्गा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कपडामा आगो सल्किए पनि ठूलो दुर्घटना हुनबाट भने उनी बच्न सफल भएकी छिन् । दिवाली पार्टीमा बालिएको दियोले निया शर्माको लेहेङ्गा जलेको हो । उक्त जलेको लेहेङ्गा नियाले इन्स्टा स्टोरीमा सेयर गरेकी छन् नियाले आफू कसरी ठूलो दुर्घटना हुनबाट बच्न सफल भइन् भन्ने कुरामा अझैं विश्वास गर्न सकिरहेकी छैनन् । उनले जेलेको लेहेङगाको तस्वीर सेयर गर्दै क्याप्शनमा लेखेकी छन्दि योको ताकत । सेकेण्डमै आगलागी भयो । मेरो आउटफिटमा लगाइएको लेयर्सका कारण म बाँचे । साथै यस्तो कुनै शक्ति थियो जसले मलाई बचायो ।उक्त पार्टीमा निया सिल्बर कलरको सुन्दर लेहेङगा लगाएकी थिइन् । उनको सो लेहेङ्गा मिरर वर्कले डिजाइन गरेको थियो ।त्यसो त उज्यालोको पर्व दिपावली अर्थात दिवाली भारतमा भव्य मनाइँन्छ । भारतमा दिवालीको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । पटका पड्काउने तथा झिलिमिली बत्ती बालिने हुँदा भारतमा दिवालीमा विशेष बन्छ एजेन्सी।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account