नागरिकता विधेयकविरूद्ध आन्दोलन, सरकारद्वारा कर्फ्यू जारी !

नागरिकता विधेयकविरूद्ध आन्दोलन, सरकारद्वारा कर्फ्यू जारी !

नागरिकता विधेयकविरूद्ध आन्दोलन, सरकारद्वारा कर्फ्यू जारी !

नागरिकता संशोधन विधेयक विरोधमा आसामको गुवाहाटीमा तनाव बढेपछि आसाम सरकारले कर्फ्यु जारी गरेको छ।बुधबार राज्यसभाबाट ६घण्टा लामो चर्काचर्की पछि भारतका गृहमन्त्री अमित शाहले उक्त विधेयक पेश गरेका थिएउक्त विधेयक १२५मतले पास गरेको थियो भने यसको विपक्षमा१०५मत प्रप्त भएकोथियोलोकसभा रराज्यसभाबाट विधेयक पारित भएपछि त्यसकोविरोध भइरहेको छ।हजारौंप्रदर्शनकारीले नगरिकता विधेयकको विरोधमा बुधबार सवारीसाधनमा आगजनी पसलमा तोडफोड रढुंगामुढासमेत गरेका थिए। घटनाले उग्र रूपलिएपछि गुवाहाटीमा बुधबार साँझदेखि कर्फ्यू लगाइएको छ।बढ्दो तनावलाई नियन्त्रण गर्नआसामका विभिन्न जिल्लामा सेना समेत परिचालन गरिएको छ।सरकारले बुधबार साँझ ७बजेदेखि २४घण्टाका लागि लखिमपुर तिनसुकिया धेमाजी दिब्रुग्रह लगायतका १०जिल्लामा इन्टरनेट सेवा ठप्प पारेको छ

सन् १९५५को नागरिकता ऐनलाई संशोधन गरेर बनेको नागरिकता विधेयक कानुन बनेपछि अफगानिस्तान बंगलादेश र पाकिस्तानबाट अवैध रूपमा भित्रिएका गैर-मुस्लिमलाई समेत नागरिकता पाउनेछन्।सन् २०१४ डिसेम्बर ३१ तारिखअघि भारत भित्रिएका अवैध आप्रवासीहरूले नागरिकता पाउने भएका हुन्। कम्तीमा पनि ३० हजार अवैध आप्रवासीहरूलाई नागरिकता दिन लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account