प्रदेश २ को एसइइ परिक्षा रद भए पछि बिधार्थी आन्दोलित ! भिडियो सहित

लहान चैत्र १५ / हाल चलि रहेको एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो। देश २ को अस्थायी राजधानीमा परीक्षार्थीलाई घर फेर्काया पछि सबै बिधार्थी हरु आन्धोलन गर्दै सडकमा उत्रेको छ | यद्यपि परीक्षा नियन्त्रण कार्यालयले कसरी प्रश्नपत्र बाहिरिएको भन्ने पुष्टि गरिसकेको | यो प्रश्न फेसबुकको म्यासेन्जरमार्फत बाहिरिएको बताइएको छ। त्यसपछि सामाजिक सञ्जालमा प्रश्नपत्रलाई भाइरल भनाइएको थियो। बाकी भिडियो मा !

 

 

 

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account