Related Posts
काठमाडौंको चावहिलमा बसको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् काठमाडौंको चावहिल स्थित मित्र पार्कमा बसले पशुपति क्याम्पसका एक बिधार्थीलाई ठक्कर दिएको जनाइएको छ घाइते हुनेमा बिबिएस ४बर्षमा अध्ययनरत सृष्टी पन्त रहेकी छिन् बसको ठक्करबाट सृष्टीको ज्यान गएको भन्ने पुष्टी भइसकेको छैन ठक्कर दिने बसको पुर्ण विवरण आइसकेको छैन बसको डक्करबाट बिधार्थीको गम्भिर घाइते भएपछी पशुपति क्याम्पसका बिधार्थीले बसलाई आगो लगाएका छन् घटनाबारे थप विवरण आउन बाकीं रहेको