बुद्धको केहि भनाइहरु घृणा ईष्या र द्धेष तिम्रो मनको बोझ हो यसलाई निकालेर फ्याक !

बुद्धको केहि भनाइहरु घृणा ईष्या र द्धेष तिम्रो मनको बोझ हो यसलाई निकालेर फ्याक !

बुद्धको केहि भनाइहरु घृणा ईष्या र द्धेष तिम्रो मनको बोझ हो यसलाई निकालेर फ्याक !

एक पटक एक बोधिसत्वले आफ्नो सिस्यहरुसगं अनुरोध गरे कि भोलि उनीहरु प्रबचनमा आउँदा आफ्नो साथमा एक एक थैलि आलु लिएर आउनेछन त्यस आलुमा उक्त ब्याक्तीको नाम लेखिने छजसलाई उनीहरु घृणा गर्दछनउ त्यति नैआलु लिएर आउनेछ भोलिपल्ट सबैले आलु लिएर आए कसैको साथमा चार आलु थियो कसैको साथमा छ ७ ८ रप्रत्येक आलूमा त्यस ब्याक्तीको नाम लेखिएको थियो जसलाई उनीहरु घृणा गर्दथे तब बोधिसत्वले भन्नुभयो अब तिमीहरूले सात दिनसम्म यो आलु सदैब आफ्नो साथमा राख्ने छौजहाँ जान्छौं खादा-पिउदा सुत्दा जाग्दा यो आलु तिमीहरु सधैं आफ्नो साथमा राख सिस्यहरुले केहिपनी बुझ्न सकेनन् कि बोधिसत्वले के चाहान्छन तर माहात्माको आदेशको उनीहरुले शब्द-शब्दको पालना गरे । २/३दिनपछि नै सिस्यहरु एक आपसमा दोषरोपण गर्न सुरु गरे जसको आलु धेरै थियो उ धेरै कष्टमा थियो । जसै त्यसै उनीहरुले ७दिन बिताए रसिस्यहरु बोधिसत्वको शरणमा गए बोधिसत्वले भन्नुभयो अब आफ्नो आफ्नो आलुको थैली निकालेर राख सिस्यहरुले सान्तिको श्वास फेरे ।बोधिसत्वले भन्नुभयो बिगत सातदिनको अनुभव कस्तो रहयो सिस्यहरुले बोधिसत्वसंग आफ्नो आपतहरु सुनाए आफ्नो कष्टको विवरण दिए आलुको गन्धबाट हुने दिक्दारिको बारेमा बताए सबैले एकै स्वरमा भने धेरै हलुका महशुस भएको छ बोधिसत्वले भन्नुभयोयो अनुभव मैले तिमीहरुलाई एक शिक्षा दिनको लागी गरेको थिए ।जब मात्र सातदिनमा तिमीहरुलाई यो आलु बोझ लाग्न थाल्यो तब सोच तिमीहरु जुन ब्याक्तीलाई घृणा र नफरत गर्छौत्यसको बोझ तिम्रो मनमा कति हुन्छ होला र त्यो बोझ तिमीहरु पुरै जिन्दगीभर धुई रहन्छौ । सोच तिम्रो मनदिमागलाई यश घृणा रइस्र्याको बोझलेके हालत हुन्छ होला यो घृ’णा तिम्रो मनमा अनावश्यक बोझ हाल्दछ त्यस कारणले तिम्रो मनमा पनि गन्धगी भरिन्छ ठिक योआलु जस्तै त्यसैले आफ्नो मनबाट यी भावनाहरुलाई निकाली देउ यदि तिमीहरु कसैलाई प्रेम गर्न सक्दैनौं भने कमसेकम घृणा रईस्र्या पनि नगर तबमात्र तिम्रो मन स्वच्छनिर्मल र हलुका बनी रहन्छ होइन भने जीवनभर यसलाई धुदा धुदा तिम्रो मन र मानसिकता दुईवटै बिरामी हुन्छ । बुद्धिजम इन नेपालबाट

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account