भारत लैजाँदै गरेको अवस्थामा १९ जना बालकको जमुनाहा बाट उद्दार !

भारत लैजाँदै गरेको अवस्थामा १९ जना बालकको  जमुनाहा बाट उद्दार !

भारत लैजाँदै गरेको अवस्थामा १९ जना बालकको जमुनाहा बाट उद्दार !

जुम्लाको सिँजा गाउँपालिका ३नराकोटका १९जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । उनीहरुलाई नराकोटकै २०वर्षका रणबहादुर सार्की र २४वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए उद्दार गरिएका बालकमा ९वर्षदेखि १७वर्षका छन् । सबैभन्दा बढी १६वर्षका ७जना छन् । १७वर्षका ६जना १४वर्षका २जना र १३/१२/११ ९वर्षका १/१जना छन् । एक‍जना बुढा बाहेक सबै सार्की हुन्। यो समाचार अन्नपुर्ण पोष्टमा छयोपनि पढ्नुहोसपाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान तथा दिग्गज अलराउण्डर शाहिद आफ्रिीदीको नाममा क्रिकेट इतिहासमा लाजमर्दो रेकर्ड बनेको छ । क्रिकेटमा छक्का बर्साउने भएका कारण बुमबुम आफ्रिदी भनिने उनले अन्तर्राष्ट्रिय क्रिकेट र लिग क्रिकेट गरी १०० पटक डकआउट शून्य रनको स्कोरमा आउट हुँदै डकआउटको शतक बनाएका छन् । ढाका प्रिमियर लिगमा खेल्ने क्रममा आफ्रिदी सयौं पटक शून्य रनको स्कोरमा आउट भएका हुन् बंगलादेश प्रिमियर लिगमा शुक्रबार आफ्रिदी ढाका प्लाटुन्सका लागि खेल्ने क्रममा राजशाही रोयल्सविरुद्ध खाता खोल्न नसकी शून्यमा आउट भएका हुन् । यससँगै उनको नाममा लाजमर्दो रेकर्ड बताए भएको हो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account