यस्तो थियो कोहलपुर घटनाको सुरुको भिडियो यस्तो थियो प्रहरीले जोगाए बल्ल बल्ल चालकको ज्यान !

यस्तो थियो कोहलपुर घटनाको सुरुको भिडियो यस्तो थियो प्रहरीले जोगाए बल्ल बल्ल चालकको ज्यान !

यस्तो थियो कोहलपुर घटनाको सुरुको भिडियो यस्तो थियो प्रहरीले जोगाए बल्ल बल्ल चालकको ज्यान !

अहिले नेपालको चर्चित घटना हो कोहलपुरको जसमा एउटा ट्रकले स्कुले बालिकालाइ ठक्कर दिदा बालिकाले दुवै खुटा गुमाउनु पर्यो जसको कारण घटना भएको केहि छिनमा नैकोहलपुर रणभूमि बन्न पुग्यो जसलाई नियन्त्रमा लिनुको लागि नेपाल सरकारले कर्फु नैलगाउनु परेको थियो यस्तो थियो कोहलपुर घटनाको सुरुको भिडियो ज्यानको बाजी लगाएर जोगायो प्रहरीले चालकको ज्यान

योपनि पढ्नुहोस १३औं दक्षिण एसियाली खेलकुद सागआयोजकलाई धन्यवाद दिने क्रम जारीछ । प्रधानमन्त्री राष्ट्रपति र पूर्वराजालेसमेत धन्यवाद दिएका छन् तरराष्ट्रपति विद्यादेवी भण्डारीले दिएको धन्यवादमा भनेगल्ती गरेकी छन मंगलबार सम्पन्न भएको साग आयोजना गरेकोमा राष्ट्रपिति भण्डारीले राष्ट्रिय खेलकुदपरिषद् राखेपलाई धन्यवाद भन्‍नुपर्नेमा नेपाल खेलकुदपरिषद्लाई धन्यवाद भनेकी छन् १३औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिकबधाई सागको सफल आयोजनाकालागि नेपाल खेलकुद परिषद् प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद राष्ट्रपतिको ट्वीटह्याण्डलमा भनिएको छ यस खेलले दक्षिण एसियाली मुलुक रजनताबीच रहेको सुमधुर सम्बन्ध थपप्रगाढ भएको महसुस गरेको छु

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account