यी हुन सोनाम तामाङ्ग यात्रुहरुको उद्धारका लागि दुई मिनेटमै घटनास्थल पुगे !

यी हुन सोनाम तामाङ्ग यात्रुहरुको उद्धारका लागि दुई मिनेटमै घटनास्थल पुगे !

यी हुन सोनाम तामाङ्ग यात्रुहरुको उद्धारका लागि दुई मिनेटमै घटनास्थल पुगे !

यी हुन् सोनाम तामाङ्ग जसले आज सुकुटेको सुनकोशीमा खसेको बसका यात्रुहरुको उद्धारकालागि तत्कालै र्‍याफ्टिङ बोटलिएर दुई मिनेटमै घटनास्थल पुगे जसका कारण आजडुवेको बसवाट धेरैलाईजीवितै उद्धार गर्नसम्भव भयो हिजोभएको बस दुर्घटना बडी सपिड रओभर लोडले भन्ने पुलिसको निस्क्रस छ भएकोघटनामा १७जनाको मृत्यु भएको थियो भने ४७जना घाइते भएको थियो मृत्यु मध्ये १४जनाको सनाखत भए सकेको छ भने बाकीको सनाखत हुनु बाकी छ घाइतेहरुको बिभिना अस्पतालमा उपचार भैरहेको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account