सूर्य भगवानको पूजा गर्दा यो मन्त्र जप्नाले हुन्छ फलिफाप जन्नुहोस मन्त्र !

सूर्य भगवानको पूजा गर्दा यो मन्त्र जप्नाले हुन्छ फलिफाप जन्नुहोस मन्त्र !

सूर्य भगवानको पूजा गर्दा यो मन्त्र जप्नाले हुन्छ फलिफाप जन्नुहोस मन्त्र !

आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ । आइतबार तामा सखर रातो चन्दन सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ आजको दिनमा सूर्य अर्घ्य मन्त्र–ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पतेअनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरःॐ सूर्याय नमः ॐ आदित्याय नमः ॐ नमो भास्कराय नम अर्घ्य समर्पयामि जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account