हाम्रो देशको नेतालाइ भेनेजुएलादेखि ईरानसम्मको चिन्ता हुन्छ तर देशकै हुदैन !

हाम्रो देशको नेतालाइ भेनेजुएलादेखि ईरानसम्मको चिन्ता हुन्छ तर देशकै हुदैन !

हाम्रो देशको नेतालाइ भेनेजुएलादेखि ईरानसम्मको चिन्ता हुन्छ तर देशकै हुदैन !

देशको ठूलो हिस्सा यो तस्बीर जस्तै छ तर कुनै मन्त्री सांसद या नेताले यस्तो तस्बीर पोस्ट गर्दैनन् सत्तामा बस्नेलाई गरिबी रधुलो मन पर्दैन रप्रतिपक्षमा बस्नेसँग यस्तो तस्बीर राख्ने नैतिक हक र साहस दुबै छैन यिनको स्वास्थ्य शिक्षा हाम्रो मुद्दा नै होइन पोषणयुक्त खाना रकपड़ा तधेरै परको कुरा भयो ! यिनले आरक्षण पाउनुपर्ने माग पनि कसैको हुँदैन हामीलाई भेनेजुएलादेखि ईरानसम्मको चिन्ता हुन्छ तरदेशकै यस्तो तस्बीरभने हाम्रो आँखाले देख्दैन यसो सोच्नुस् तयिनको अगाडि उभिएर देशले पच्चीस वर्षमा गरेको प्रगति सुनाउँदा कस्तो सुनिएला हामीले तपाईंहरू जस्तै बीस हजार मान्छेको बलिदान दिएर राजा फ़ाल्यौं जम्मा एउटा थियो हामीले आठवटा सरकार बनायौं । नयाँ संविधान बनायौं र देशलाई विश्वकै नमुना बनायौं हामी स्मार्ट रस्याटेलाइट सिटी बनाउँदै छौं । हाम्रो विकास देखेर विश्व छक्क परेको छ यो अपार सफलतामा खुशी हुनुहोस् नारायण गाउलेकाे फेसबुक वालबाट

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account