अर्जेन्टिनि फुटबलर म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक !

अर्जेन्टिनि फुटबलर म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक !

अर्जेन्टिनि फुटबलर म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक !

डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ विश्व फुटबलको महान खेलाडी मानिने म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको हो ।म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको निधन भएको थियो यो पनि आर्सनल युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ बिहीबार राति भएको खेलमा मोल्डेविरूद्ध सहज जित निकाल्दै आर्सनलले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाएको हो ।

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account