किरात राई सांस्कृतिक कलाकार संघको ऐतिहासिक ५औं रास्ट्रीय सम्मेलन उदयपुरको गाइघाटमा भब्य उदघाटन समारोमा बिशेष र उत्कृष्ट सुभकामना मन्तव्य राख्नु हुँदै उदयपुर २का संघीय सांसद सुरेशकुमार राई नेपाली सिनेजगतको ख्यातिप्राप्त कलाकार दयाहाङ राई सहित अन्य एक दर्जन कलाकारहरु गाईघाट आउने भएका छन् । आउँदो १९देखि २१गतेसम्म गाईघाटमा हुने किरात राई कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलनमा सहभागी हुन अभिनेता राई सहित अन्य कलाकारहरु आउन लागेको हो किरात राई कलाकार संघद्वारा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेता राई सहित एक दर्जन चर्चित कलाकारहरु आउन लागेको संघको महासचिव राई नबिनले बताए महासचिब राईका अनुसार नायक दयाहाङसँगै कालजयी लोकगायक शम्भु राई लोक तथा जनवादी गायक जितेन राई भिषण मुकारुङ रेवत राई लगायतको कलाकारहरु आउने छ त्यसैगरि चर्चित गायिकाहरु पार्वती राई सत्यकला राई सुशिला राई आउने भएको छ । कार्यक्रममा दयाहाङसहितको कलाकार टोलीले विशेष प्रस्तुती राख्ने आयोजकले जनाएको छ