उदयपुरमा नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम !

उदयपुरमा नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम !

उदयपुरमा नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम !

उदयपुरमा शिक्षक र नेपाल प्रहरीको जवानमा पनि कोरोना संक्रमण देखिएको छ । साउन ३२गते १सय ४०जनाको स्वाब संकलन गरेर पठाएकोमा ३जनालाई संक्रमण पुष्टी भएको हो ।संक्रमित हुनेहरुमा एक ४२वर्षिय शिक्षक एक ३२वर्षिय प्रहरी जवान र एक मालपोत कार्यालय उदयपुरको कर्मचारीको छिमेकी ११ वर्षिय बालिका रहेका छन् ।संक्रमित शिक्षक त्रियुगा नगरपालिका ९का भएपनि १०मा अध्ययापन गराउने हुन् । यस्तै यसअघि संक्रमित मालपोत कार्यालयका ४४वर्षिय कर्मचारीको छिमेकी त्रियुगा नगरपालिका १०की ११वर्षिय बालिका हुन् । दुई जना मालपोत कार्यालय उदयपुरको कर्मचारीको कन्ट्राक्ट ट्रेसिङमा आएकाहरु संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए यस्तै ३२वर्षिय पुरुष इनरुवाबाट सरुवा भई उदयपुर आएर क्वारेन्टाइनमा बसेका प्रहरी जवान हुन् उदयपुरमा ३१महिला सहित ११० कोरोना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए हालसम्म बेलका नगरपालिकामा ३२जना त्रियुगा नगरपालिकामा ६४जना कटारी नगरपालिकामा ७जना चौदण्डीगढी नगरपालिकामा २जना उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३जनामा कोरोना संक्रमण देखिएको छ यस्तै त्रियुगा चौदण्डीगढी र बेलका नगरपालिकामा अहिले निशेधज्ञा जारी छ भने उदयपुरगढी गाउँपालिकाले पनि लकडाउन गरेको छ ।नागरिक बहस

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account