उम्लेको दुध र घमण्डी मान्छे उस्तै हो, सम्हाल्न नसके दुवैको अस्तित्व पतन हुन्छ !

उम्लेको दुध र घमण्डी मान्छे उस्तै हो, सम्हाल्न नसके दुवैको अस्तित्व पतन हुन्छ !

उम्लेको दुध र घमण्डी मान्छे उस्तै हो, सम्हाल्न नसके दुवैको अस्तित्व पतन हुन्छ !

घमण्डी मान्छे र उम्लेको दुध उस्तै हो यदि बेलैमा यिनीहरुलाई सम्हाल्न सकिएन भने दुबैको अस्तित्व पतन भएर जान्छ जो व्यक्ति घमण्डी हुन्छ उसको कोहि मित्र हुन्छ सग कोहि मित्रता राख्न चाहन्छ किनकि घमण्डी मान्छेको त बिश्वास पनि गर्न गाह्रो हुन्छ जो घमण्ड गर्छ नि एकदिन संसार बाट पनि पतन हुन्छ यदि तपाइँमा पनि घमण्ड गर्ने बानी छ भने आजै बाट त्यसलाई त्याग्नुहोस घमण्डपनले न तपाइको भलो हुन्छ तर अर्को भलो हुन्छ कक्षा ९मा पढ्ने राम निकै घमण्डी थियो उसको घमण्डी पनले गर्दा उसको कोहि पनि साथी हुदैन थिए एकदुइ दिन सम्म उसको साथी भएता पनि तेस्रो दिन बाट उसको साथी बन्न रुचाउदैन थिए राम हरेक कुरामा जित्न खोज्ने आफ्नो कुरालाई मात्र बढुवा दिने गर्दथ्यो एक दिन रामको कक्षाबाट चमेरो गुफा घुम्न जाने योजना भयो सबै जना गुफा घुम्न गए आफ्नो आफ्नो ग्रुप बनाएर सबै जना चमेरो गुफा भित्र पसे सबै जना पालैपालो गरेर बाहिर निस्किए तर राम भने त्यहि गुफामा अड्कियो उसको सहायताको लागी कोहि पानि बिधार्थी त्यहाँ गएँन ।अन्तत उसलाई सर आफै आएर निकाल्नु भयो उसलाई सम्झाउन थाल्नु भयो हेर राम आज तिमि सग घमण्ड गर्ने बानी नभएको भए यहाँ तिमीलाई सहायताका लागी कोहि कोहि अवश्य आउंथे तर तिम्रो घमण्ड गर्ने बानीले गर्दा कोहि पनि तिम्रो मतलब गर्दैनन् त्यसैले आजै बाट यो बानी त्याग ।यति भनि सके पछी रामले घमण्ड गर्ने बानी त्याग्यो सबै साथीहरु सग मिलेर बस्न थाल्यो । त्यसैले साथीहरु हामीले यहा बाट बुझ्नुपर्छ भने घमण्ड गर्ने बानीले हामीलाई सधै एक्लो बनाउदछ । घमण्ड नगर्नुहोस र आफ्नो पतन हुनबाट जोगिनुहोस

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account