ऋषि धमलाले कुलमानको बिरुद्ध बोल्ने मुकेश काफ्लेलाई अन्तरबार्तामै थर्काउदै भने !

ऋषि धमलाले कुलमानको बिरुद्ध बोल्ने मुकेश काफ्लेलाई अन्तरबार्तामै थर्काउदै भने !

ऋषि धमलाले कुलमानको बिरुद्ध बोल्ने मुकेश काफ्लेलाई अन्तरबार्तामै थर्काउदै भने !

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङप्रति असन्तुष्ट छन् । आफूले विगतमा खडा गरेको आधारले विद्युतका क्षेत्रमा भएको सकारात्मक नतिजाको जस कुलमानले लिएको उनको आरोप छ । तर उनले केही काममा भने कुलमानको प्रशंशा गरे ।उहाँले विद्युत चुहावट घटाउनुभएको हो मुकेश काफ्लेले ऋषि धमलासँग जनता जान्न चाहन्छन्मा भने । कुलमानको कार्यकालमा विद्युत चुहावटमा राम्रो सफलता भएको उनको भनाई थियो । तर अरुलाई नराम्रो देखाएर आफू राम्रो देखिन खोजेको आरोप लगाए कुलमानको कार्यकालमा कुनैपनि जलविद्युत आयोजना शुरु भई उपत्पादन शुरु नभएको तथ्यांक प्रस्तुत गरे । ट्रान्समिसन लाइनको काम नभएकोले देशमा दैनिक करोडौंको विद्युत खेर गइरहेको बताए । उनले भने खै ट्रान्समिसन लाइनको काम भएको

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account