कोठाबाट ७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी !

कोठाबाट ७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी !

कोठाबाट ७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी !

काठमाडौं महानगरपालिका-३२सहयोगीनगर डेरा गरी बस्ने ओखलढुंगा लिसंखु-२घर भएकी ३८वर्षीया कल्पना कटुवालको कोठाबाट नगद १लाख ५०हजार रुपैयाँ र करिब ६तोला सुनका बिभिन्न गहना समेत गरी करिब ७लाख ३४हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छबर्दिया बढैयाताल गाउँपालिका-८पचासा चोक बस्ने सूर्य रिमालको घरमा कोही नभएको अवस्थामा नगद १लाख २५हजार रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब २लाख ५९हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account