घरमा स्मार्ट मिटर जडान गर्नेलाई पैसा नदिनू : विद्युत् प्राधिकरण

घरमा स्मार्ट मिटर जडान गर्नेलाई पैसा नदिनू : विद्युत् प्राधिकरण

घरमा स्मार्ट मिटर जडान गर्नेलाई पैसा नदिनू : विद्युत् प्राधिकरण

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका स्मार्ट मिटर जडान गर्न आउनेलाई रकम नदिन विद्युत् प्राधिकरणले आग्रह गरेको छ।एमएस पियाङगो विस्डम जोइन्ट भेन्चरसँग मिटर जडान कार्यको लागि सम्झौता भइसकेकाले मिटर जडानको काम सुचारु भइसकेकोले लागि रकम मागेमा नदिनलाई प्राधिकरणले एक सूचना निकाली सूचित गरेको छ।मिटर जडान गर्ने काम नि:शुल्क हुने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।एशियाली विकास बैंकनेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा काठमाडौं उपत्यका स्मार्ट मिटरिङआयोजना भएको हो।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account