जय गोर्खाली पिटर थापाले राखे नेपालीको नाम !

जय गोर्खाली पिटर थापाले राखे नेपालीको नाम !

जय गोर्खाली पिटर थापाले राखे नेपालीको नाम !

ऐतिहासिक सफलता: नेपाली सेनाका नेपाली सेनाका २१ बर्षिय सेकेण्ड लेफ्टिनेण्ट पिटर थापा बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित भएर यसबर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका छन । थापा नै नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत हुन पुगेका छन् हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लेफ्टिनेण्टको फुली लगाइदिएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ नेपाली सेनाका तर्फबाट केन अफ अनर पाउने पहिलो नेपाली अधिकृत भने नरेशचन्द्र भट्ट हुन् । उनले १९८६मा केन अफ अनर प्राप्त गरेका थिए । त्यसपछि सन् १९९० को दशकमा प्रवीण खड्का, सुधीर महरा र सदयसमशेर जबराले केन (सैनिक केन लठ्ठी) जित्न सफल भएका थिए उत्कृष्ट हुनेहरुलाई केन प्रदान गरिन्छ भने स्वर्ड सर्वोत्कृष्टलाई हुने अधिकृतलाई सैनिक स्रोतका अनुसार इतिहासमै पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ्ग जिल्लाका हुन्। उनी दुईबर्षअघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए । यो अवार्डसँगै थापाले बेलायती सेनाको कठिन र प्रतिष्ठित मानिने फष्र्ट रेन्जर बटालियनको प्लाटुन कमाण्डरसंगै सहभागी भई ब्याटल कोर्समा समावेश हुने मौका पाएका छन् ।हार्दिक बधाई पिटर थापालाई ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account