झुक्किएर बैंकले ३१ करोड हालिदियो, युवतीले सबै पैसा खर्च गरिदिएपछि बैंक जिल्ल !

झुक्किएर  बैंकले ३१ करोड हालिदियो, युवतीले सबै पैसा खर्च गरिदिएपछि बैंक जिल्ल !

झुक्किएर बैंकले ३१ करोड हालिदियो, युवतीले सबै पैसा खर्च गरिदिएपछि बैंक जिल्ल !

अष्ट्रेलियामा एक युवतीले बैंकको गल्तीले ३१करोड रुपैयाँ अर्थात् ४६लाख डलर आफ्नो खातामा हालिदिएपछि सबै पैसा खर्च गरिदिएकी छन् उनले खातामा पैसा आएको थाहा पाएपछि सबै खर्च गरिदिएकी हुन् । मलेशियन छात्रा क्रिस्टीन जियाशिन ली को खातामा उक्त रकम पुगेको हो बैंकलाई आफ्नो गल्ती महसुस हुँदा सम्म ती छात्राले सबै पैसा खर्च गरिदिएकी थिइन् ।२०१२मा बैंकले छात्राको खातामा पैसा हालेको थियो तर २०१४मा मात्र उनले थाहा पाएकी थिइन् । आफ्नो खातामा आफुले राखेको भन्दा धेरै वचत देखेर क्रिस्टीनले ११महिना नै महंगो सामान खरिद गरेर पुरै पैसा खर्च गरिसकेकी थिइन् बैंकले आफ्नो गल्ती थाहा पाएपछि म्यानेजरले क्रिस्टीनलाई पैसा फिर्ता गर्न भने तर क्रिस्टीनले आफुलाई माता पिताले पठाइदिएको सम्झेर पुरै खर्च गरेको जानकारी बैंकलाई दिएकी थिइन् ।बैंकले ती युवतीमाथि मुद्दा दायर गरेको छ । अष्ट्रेलियाको प्रहरीले क्रिस्टीनलाई मलेशिया फर्कन लाग्दा नियन्त्रणमा लिएर एक रात जेलमा राखेको थियो ।हाल भने यो विषय अदालतमा पुगेको छ बैंकले क्रिस्टीनाले बेइमानी गरेर आर्थिक फाइदा लिएको आरोप लगाएको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account