डरलाग्दो स्कुटर दुर्घटनामा एक जनाको मृत्यु !

डरलाग्दो स्कुटर दुर्घटनामा एक जनाको मृत्यु !

डरलाग्दो स्कुटर दुर्घटनामा एक जनाको मृत्यु !

मध्यपुरथिमि नगरपालिका४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३प ३८२नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account