नेपाली ठिटो आदित्यको विवाहमा प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो, यसरी हुँदैछ विबाहको तयारी

नेपाली ठिटो आदित्यको विवाहमा प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो, यसरी हुँदैछ विबाहको तयारी

नेपाली ठिटो आदित्यको विवाहमा प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो, यसरी हुँदैछ विबाहको तयारी

भारतीय गायक एवं टीवी होस्ट आदित्य नारायणको विबाहको तयारी शुरु भईसकेको छ । कोरोना कालमा उनको विबाह हुने भएको हुनाले उनको विबामा ५० जना मात्रैलाई निम्तो दिईएको छ । उक्त निम्तोमा देशका ठूला व्यक्तित्वहरुलाई कार्ड पठाईएको छ डिसेम्बर १मा आदित्यको विबाह उनकी गर्लफ्रेण्ड श्वेता अग्रवालसंग हुनेछ भने डिसेम्बर २ मा उनीहरुको रिसेप्सन हुनेछ । यस बारेमा उदित नारायण झाले भने रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन । रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको छ ।केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५०मानिस मात्र सहभागी हुनेछन् । तर विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ । विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ । आदित्य र श्वेता बिगत १२बर्षदेखि एकअर्कोसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account