भारतबाट विद्युत आयत गरेरै भएपनि लक्ष्मीपूजामा लोडसेडिङ हुन नदिने : निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

बर्षभरीमा सबैभन्दा बढी विद्युत माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ कुनै कुनै बाहेक अधिकांश बर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत ब्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण हुने गरेको छ आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत प्राधिकरणले विशेष योजना बनाएको छ तिहार त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस भनेर विशेष योजना बनाएको प्राधिकरणले जनाएको छ चारबर्ष अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रुपमा लोडसेडिङ अन्त्य गराएका थिए । विद्युत प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम राख्ने गरी तयारी अगाडी बढाएको छ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन भारतबाट आयत गरेर लक्ष्मीपूजाका लागि विशेष योजना बनाएको बताउँछन् । यो समाचार आजको कारोबार दैनिकमा ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account

Log In Your Account