भोलि भाइटिका यस्तो छ साइत र पुजनविधी यी मन्त्र !

भोलि भाइटिका यस्तो छ साइत र पुजनविधी यी मन्त्र !

भोलि भाइटिका यस्तो छ साइत र पुजनविधी यी मन्त्र !

भोलि भाइटिका यस्तो छ साइत पुजनविधी यी मन्त्र उच्चारण गरी पुजा गर्दा मिल्नेछ सुख शान्तीकाठमाडौँ । तिहारको पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन भाइटीका पर्छ । भाइटीका पर्व दिदीभाइको पवित्र प्रेमको प्रतीक हो यो दिन दिदीबहिनीको घरमा गएर भोजन गर्दा दाजुभाइको उमेर बढ्ने मान्यता छ त्यस्तै दाजुभाइलाई भोजन गराएर दिदीबहिनीले पनि सुखसमृद्धि पाउने मान्यता पनि छ धर्मग्रन्थहरूका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्नो घरमा दाजु यमराजलाई बोलाएर सत्कारपूर्वक भोजन गराउनु भएको हो । त्यसैले पनि आजको दिनलाई यमद्वितीया भन्ने चलन छ ।यमुनाको सत्कारबाट प्रसन्न भएका यमराजले यस्तो वर दिएका थिए स् आजको दिन यमुनामा स्नान गरेर यमराजको पूजन गर्ने मानिसले यमलोक देख्नुपर्दैन भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account