मुख्यमन्त्रीको फेसबुक ह्याक कसले गरे पुरा जान्नुहोस !

मुख्यमन्त्रीको फेसबुक ह्याक कसले गरे पुरा जान्नुहोस !

मुख्यमन्त्रीको फेसबुक ह्याक कसले गरे पुरा जान्नुहोस !

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको नाममा रहेको सिएम लाल बाबु राउत नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको मुख्यमन्त्री सञ्चार सचिवालय पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ ।मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९बजेतिर दुबै पेज एकाएकी ह्याक भएको बताए । उनले साइबर क्राइममा यसबारे जानकारी गराइसकिएको बताए । प्रदेश १को धरानबाट यो पेज ह्याक भएको पाइएको छ उनले भने थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account