रमेश प्रसाईको राज मेनुका पौडेलले मिडिया मार्फत खुलाशा गरिन !

रमेश प्रसाईको राज मेनुका पौडेलले मिडिया मार्फत खुलाशा गरिन !

रमेश प्रसाईको राज मेनुका पौडेलले मिडिया मार्फत खुलाशा गरिन !

गायिका मेनुका पौडेल नेपाल आइडलमा दर्शकहरुले रुचाएकी प्रतिष्पर्धाबाट बाहिरिय पनि उनि अहिले गित संगीतमा आफ्नो रफ्तार लाइ निरन्तर बढाई राखेकी छन ।दर्शकको भोटिंगका आधारमा उनी अगाडिका छनौटमा पर्न असमर्थ भएकाले बाहिरिएको बताईएको थियो । उनि भन्छिन मानिसको जीवनमा जहिले पनि जे पनि आईपर्न सक्छ मान्छेको भाग्य कुनै पनि बेला चम्किन सक्छ नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ।लोक संगीत शास्त्रीय संगीत आधुनिक संगीत पप संगीत रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।यस्तै निरन्तर लोक गित संगीतको माहोल लाइ अगाडी बढाई रहेकी चेली हुन् मेनुका पौडेल!अनलाइन अन्तरबार्तामा उनले रमेश प्रशाईको निकैनै प्रशंसा गरेकी छन् अहिले सम्म सामाजिक संजाल लगायत कुनै मिडियामा उनले जे भनिन त्यो कुरा सार्बजनिक न भएको जानकारी गराइन।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account