Related Posts
मिति २०७७।०७।१७ गते १९:३०बजेको समयमा जिल्ला सिरहा धनगढिमाई नपा१४ भालुटार सखुवाचौरी स्थित उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को९प २१९५ न मोटरसाइकलको ईप्रका बिष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा धनगढिमाई नपा१४ बस्ने बर्ष ३७ को बुध बहादुर तामाङले मोटरसाइकल पछाडी सेतो बोरा भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको लागु औषध गाँजा १० केजि सहित निज मानिसलाई पक्राउ गरी आवश्यक कार्बाहीको लागी ईप्रका लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।