जतिबेला तपाईंको मृत्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ ।अरे लास लिएर आउनुहोस्लासलाई उठाउनुहोस्।लास लाई सुताउनुहोस। यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो त्यसैले यता उताबाट धेरै सम्पत्ति जम्मा गर्नुको कुनै औचित्य छैन राम्रोसँग कमाउनुहोस् राम्रोसँग खानुहोस् र राम्रोसँग सुत्नुहोस् । जिबनमा आइपर्ने हरेक चुनौतिलाई स्विकार गर्नुहोस् । आफुलाई मनपर्ने सामनको लागि खर्च गर्नुहोस् ।यति हाँस्नुहोस कि तपाईंको पेट नै दुखोस । तपाईं जति नै नराम्रो नाच्नुहुन्छ ।
फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस किनकि मृत्यु जिबनको सबैभन्दा ठूलो लास होइन । लास त त्यो हो तपाईं जिउँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ हरेक पल म खुशी छुकाम मा खुशी छ आराम गर्दा खुशी छु आज खाना मा मासु छैन दाल मा पनि म खुशी छु आज गाडी छैन हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैनएक्लै पनि खुशी छु आज कोही रिसाएको छ उ रिसाएको छ मलाई थाहा भएर पनि म खुशी छुजसलाई देख्न सक्दिन उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन उसको बारेमा सोचेर पनि म खुसी छु।हिजोको दिनहरू बितिसकेको छ उसको मीठो सम्झनामा पनि म खुशी छु भोलिको बारेमा थाहा छैन पर्खाइमा पनि म खुशी छु हाँस्दै खेल्दै बित्दै छ समय आज मा पनि म खुशी छु जिन्दगी छ छोटो हरेक पल म खुशी छु यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्। नत्र बिना जवाफमा पनि खुशी छु सुदुर समाज सामाजिक सञ्जालबाट