समाजवाद केका र कसको लागि ?

समाजवाद केका र कसको लागि ?

समाजवाद केका र कसको लागि ?

काठमाडौँ असार १२ बिस्व महामारीको रुपमा फैली रहेको कोभिड १९ अथवा कोरोना भाइरसले नेपाललाई मात्र होइन धेरै राष्ट्रहरुलाई तहस नहस बनाई सकेको छ तेस्तैमा नेपालको कोरोना भाइरस प्रति चालियको रोकथाम बालुवामा पानी हालेको जस्तो देखिएको छ नेपालमा हालै एक जनाको मृत्यु भएको जसको कारण कोरोना भाइरस नभए झाडापाखालाले गर्दा भएको हो भनेर सामाजिक संजालमा चौतर्फी रुपमा नेपाल सरकारको बिरोध भैरहेको छ केहि सामाजिक अभियन्ताले यत्रो क्रान्ति सशस्त्र संघर्ष ठूला ठूला सिद्धान्त केको लागि कसको लागि यीत यस्ता लाखौं घटनाको प्रतिनिधि घटनाहरुमात्रै हुन् । भन्ने कुरा उठाउनु थालेको छ |

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account