सोनिका रोकायले पारससँगको नाताबारे खोलिन् रहस्य, जानुहोस होस् के भने त ?

सोनिका रोकायले पारससँगको नाताबारे खोलिन् रहस्य, जानुहोस होस् के भने त ?

सोनिका रोकायले पारससँगको नाताबारे खोलिन् रहस्य, जानुहोस होस् के भने त ?

पूर्व युवराज पारस शाह अहिले अस्वस्थ छन् । उनको डाक्टरहरुले भरतपुरमा आवश्यक उपचार गरिरहेका छन् । एक ताका उनको नजिक भएकी सोनिका रोकायले पारस अस्वस्थ भएपछि एक् भावुक सन्देश दिएकी छन् ।सोनिकाले केही दिन अघि लेखेको फेसबुक स्टाटसमा नयाँ कुरा उल्लेख गरेकी छिन् । उनले आफ्नो र पारसको बारेको सम्बन्धको बारेमा यस्तो उल्लेख गरेकी हुन् ।उनले उक्त फेसबुक स्टाटसमा केही मिम र एडिटेड तस्वीर राख्दै आफू रानी बन्न इच्छुक नरहेको बताएकी हुन् ।उनी फेसबुकमा देख्छिन् आइएम नट इन्टरेष्टेड टुवी दक्वीन राजाले आफ्नै घरमा न्याय दिन सक्दैनन् भने कसरी जनतालाइ न्याय दिन सक्लान् म सोचीरहेकी छु । टाइम टु थिंक् डिप्ली ।यस्तै उनले पारस अस्वस्थ भएपछि लेखेको अर्को स्टाटसमा उनी लेख्छिन्, धर्म बुझौ समयमा मैले धर्म बुझेर पारस सरकारलाइ छोडे । उहाँले मलाइ छोडेको होइन मैले उहाँलाइ छोडेकी हुलुकेको तथ्य । जागौ युवा जगाउ नेपाललाइ ।

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account