कर नबुझाउने सूचीमा परिन् अभिनेत्री झरना थापा !

चलचित्र अभिनेत्री झरना थापाले सरकारलाई कर नबुझाएको पाइएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको कर नबुझाउनेको सूचीमा अभिनेत्री थापाको सुहानी फिल्मस्को पनि नाम परेको छ सुहानी फिल्मस्ले बुझाउने पर्ने मूल्य अभिवृत्ति कर भ्याटनबुझाएको पाइएको हो । लामो समयदेखि कर नबुझाउने २९हजारभन्दा बढी उद्यमी व्यवसायीको नाम सार्वजनिक गर्दा अभिनेत्रीको सुहानी फिल्मस् पनि परेको लाजिम्पाट ३काठमाडौं
Complete Reading

कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आइरहेको उनको परिवारका सदस्यले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुले पनि परिवारको अनुमति विना उनको स्वास्थ्यका बारेमा भन्न नमिले पनि उल्लेख्य सुधार आएको जानकारी दिएका छन् ।कोरोना पुष्टि भएर घरमा आइसोलेसनमा बसेका गजुरेललाई स्वास्थ्यमा समस्या आएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो स्वास
Complete Reading

पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु मासिक ६ हजार रुपैयाँ किस्तामा बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु गरेको थियो । यसलाई ग्राहकले मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् । हालै
Complete Reading

पराई नपाउने यस किसिमको केरा अचानक पाए पछि सबै मानिस चकित परेको छ एक किसानको बगानमा एक घरी तीन बुङ्गे केरा पाइयो चाैदण्डीगढी नपाको मकमडाँडाकाे एक किसानको केरा बगानमा एक घरी तीन बुङ्गे केरा पाइयो । किसान भिमकुमार राईको केराघारीमा उक्त प्रकारको केरा पाइएको हो । सो केरा हेर्न आउने मानिसले जीवनमै पहिलोपटक यस्तो खालको
Complete Reading

उदयपुरमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड–१९संकट व्यवस्थापन समिति डिसिसीएमसीले जिल्लामा देउसी भैलो खेल्न नपाउने भएको लक्षित गरी आईतबार बसेको डिसिसीएमसीको बैठकको निर्णय सोमबार सार्वजानिक गर्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अघिल्ला बर्षमा खेलिदै आएको देउसी भैलो कार्यक्रम पूर्णरुपले बन्द गरिएको जनाएकोको कहाँबाट कसरी आएको हुन्छ देउसी भैलोको नाममा घर घरमा
Complete Reading

त्रियुगा नगरपालिका १०स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार एक युवतीको मृत्यु भएको छ । राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को४९प ९०७०नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ९की १९वर्षिय युवती प्रिया बुढाथोकीको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५बजे मृत्यु भएको छ ।यस्तै घाइते हुनेमा भाई १३वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जिल्ला ट्राफिक
Complete Reading

शरद ऋतु दसैंतिहारको समय वातावरण रमाइलो थियो। यसै पनि मलाई त्यो नीलो आकाशमा सेता बादलका टुक्रा नाचिरहेको हेर्न खुबै मनपर्छस्नातक चौथो वर्षमा अध्ययनरत म लकडाउनले पढाइ बन्द भएलगत्तै घर आएको पनि आठ महिना चल्दै रहेछ।धेरैपछि घर बस्न पाउँदा रमाइलो लागे पनि भनिन्छ नि धेरै भएपछि गुलियो पनि तीतो हुन्छ त्यस्तै जस्तै आजकल छटपटी हुन थालेको
Complete Reading

धरानमा विवाह गरेको दुई महिनामै युवतीको निधन भएको घटनाको अनुसन्धानको क्रममा घटनाले नयाँ मोड लिएको छ श्रीमतिलाई अनुचित दिएर देह त्याग गर्न पारिएको घटनामा श्रीमान माथि मुद्दा परेपछि सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको छ श्रीमतिको नेपालमा निधन हुँदा पनि श्रीमान २२ वर्षीय आइतराज माबो नेपाल फर्किएका छैनन् । उनको श्रीमति सोनियाङ्मा लिम्बूको
Complete Reading

अरुका लागि परोपकारी काम गर्नु नैदान गर्नु हो दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या गरिएको छ। यस पुष्य कर्मबाट समाजमा समान्ताको भाव झल्किने विश्वास गरिएको छ।गरुड पुराणका अनुसार अन्न पानी कपडा आसन यी ४बस्तुको दान वर्षमा एक
Complete Reading

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३बजे दिएको छ । मङ्सिर १गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न वृष नवमांश अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई
Complete Reading

Create Account



Log In Your Account