अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप प्रभावकारी बन्दै !

अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप ९५प्रतिशत प्रभावकारीकाठमाडौं । अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५प्रतिशत प्रभावकारी भएको बताइएको छएक विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४.५प्रतिशत प्रभावकारी भएको बताएको हो।जर्मनीको कम्पनी बायोएनटेक फाइजरले बनाएको खोप ९०प्रतिशत प्रभावकारी भएको बताइएको थियो। उक्त खोप सन् २०२१ सम्म सबैका लागि उपलब्ध हुने पनि बताइएको थियोयी खोप
Complete Reading

सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी संचारकर्मी दाङको तुलसीपुर उपमहानगरपालिका–१९बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको छ । मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे ४बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको छ तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १प ६७२१नम्बरको मोटरसाईकललाई
Complete Reading

दाङका तीन वटा प्रहरी चौकीमा महिला प्रहरी नेतृत्वमा पुगेका छन्। दाङका प्रहरी चौकी नर्ती सतबरिया र सर्रामा महिला प्रहरीलाई नेतृत्वमा खटाइएको हो। नर्ती र सतबरियामा महिला नेतृत्वलाई पब्लिक रेस्पोन्स राम्रो मिले पछि सर्रा प्रहरी चौकीमा पनि महिला प्रहरीलाई नै नेतृत्व गर्न पठाइयो।प्रहरी प्रमुख तथा एसपी गणेश चन्दले प्रहरीमा पनि महिला सशक्तिक रण गर्न भन्दै महिलालाई
Complete Reading

जाडो मौसममा चिसो हावाको कारणले हाम्रो छालाको नरमपनालाई हटाउछ । यसको कारणले सुक्खापनको समस्या देखा पर्छ। यस समस्याबाट बच्नको लागि घरेलु उपचार वा मोइस्चराइजरहरूको प्रयोग गर्नुपर्दछ तर त्यहाँ केही चीजहरू छन् जुन यो सिजनमा आफ्नो अनुहारमा प्रयोग गर्नु हुदैन।तथापिअरु सिजनमा अनुहारको सुन्दरता बढाउन प्रयोग गर्नु आवश्यक छ। तर चिसोमा यसबाट टाढा रहनु पर्दछ। ती चीजहरू
Complete Reading

जीतेर पनि हामी हारेको महसुस भईरहेको छ । न्यायलयले हामीलाई महलम पट्टीको रुपमा काम गर्यो तर अपेक्षा अनुसारको न्याय भने भएन । यो भनाई हो चितवन घटनाका रवी रुवालीका बुवाको  ठ्याक्कै एक वर्षपछि आजको दिन अदालतले रवीको पक्षमा फैसला त गर्यो तर मृतक रवीका बुवा र अन्य परिवारका सदस्यहरुको भने चित्त बुझेको छैन अदालतले गरेको
Complete Reading

सिओल दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए।मृतक राई ख्वाङ्जुमा कार्यरत थिए। मृतकका सहोदर दाई कोरियामा नै रहेकाले परिवारलाई जानकारी भईसकेको बताईएको छ।विषयमा दूतावासलाई जानकारी गराई आवश्यक
Complete Reading

हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ
Complete Reading

साझा पार्टी र विवेकशील नेपाली दलबीच एकीकरणको अन्तिम गृहकार्य भइरहेको छ । २०७७असार ३१गतेदेखि दुवै पार्टीले सुरु गरेको एकीकरण वार्ता अन्तिम चरणमा पुगेको हो । पार्टी एकताका लागि गत फागुन १५देखि १७गतेसम्म लुम्बिनीमा सम्पन्न साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय लिएको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशीलसँग पार्टी एकताका
Complete Reading

हरेकलाई यो सल्लाह दिईन्छ कि यदी तपाई बिहे गर्न लाग्दै हुनुहुन्छ भने यस कुरालाई ध्यान दिनुहोला कि तपाईको जीवनसाथी तपाईको लागी कति भाग्यशाली रहेको छ । त्यसैले तपाई कुनै पनि युवतीको अनुहार नभई उनको हातको औंला हेरेर निर्णय लिनुहोला । समुन्द्र शास्त्र अनुसार औँला हेरेर तपाईले युवतीको बारेमा थाहा नभएको कुरा थाहा पाउन सक्नुहुन्छ। १लामो
Complete Reading

कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराणमत्स्य पुरणा स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा कैलाश पर्वतको नाम र महिमाको जताततै चर्चा हुन्छ देवताका पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक रुबी निलम र स्वर्ण
Complete Reading

Create Account



Log In Your Account